mp3

Tuesday, January 14, 2014

Continue Reading | comments

गजलमालामा मेरो अन्तवार्ता सुन्नुहोला : Download

साहित्यिक कार्यक्रम गजलमाला 
रेडियो : सुनाखरी मोरङ्ग 
समय : हरेक सोमबार ९.१५ बेलुकी
मिति  : २२ पौष २०१४

नमस्कार,

आज मिति २०७० पौष २२ गतेका दिन रेडियो सुनाखरी एफ एम १०२.६ मेजाहर्जको साहित्यि प्रस्तुति गजलमालामा मेरो अन्तवार्ता विशेष रहनेछ । सुनेर के कस्तो भयो प्रतिकृया दिनुहोला । 
Listen and Download
                                Download : Click Here to Download


 Thank you 
Continue Reading | comments

Nepali gajal

Nepali Gazal - Nisthurile chhodera gaihali
Listen and Download


Download Click Here
Continue Reading | comments

काठमाडौ, पुस ३०

काठमाडौ, पुस ३० - माघ ८ गतेका लागि बोलाइएको दोस्रो संबिधानसभाको पहिलो वैठकको एजेण्डा तयारीमा संसद सचिवालय जुटेको छ । अहिलेसम्म पहिलो वैठकको एजेण्डा निर्धारण भइनसकेको छैन् । बिज्ञहरु भन्छन्, 'धर्मनिरपेक्षता र संघीय गणतन्त्रजस्ता पहिलो संबिधान सभाले गरेको निर्णयलाई निरन्तरता दिनु पहिलो वैठकको प्रमुख एजेण्डा हुनेछ ।' -
Continue Reading | comments

दिलको बदला दिल दिएँ

Monday, January 13, 2014

दिलको बदला दिल दिएँ
Listen and Download
                             Download : Download file
Continue Reading | comments

कोही लडाउनेहरु कोही उक्साउनेहरु ।

कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।


गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
13-Dec-2013
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Continue Reading | comments

भगवानले के-के दिन्छ हेरि रहेछु

भगवानले के-के दिन्छ हेरि रहेछु
कित मेरै खुशि छिन्छ हेरि रहेछु
Ramesh Kshitij Baral


बजारमा आफ्नै मुटु पसल थापि बसे
लौन अब कस्ले किन्छ हेरि रहेछु

निको नहुने चोट दिएकिछ निष्ठुरिले
यो कैले सम्म बल्झिन्छ हेरि रहेछु

अरे तिम्रो त्यो मन सामान पो रहेछ
खै के-के सँग साटिन्छ हेरि रहेछु

यो अभागि खप्पर न हो ठोक्कि रहन्छ
र कति पल्ट पिल्सिन्छ हेरि रहेछु 

पराया बस्ति बाट
रमेश क्षितिज बराल

Continue Reading | comments
Powered by Blogger.